१ कोरिन्थी 4:12 - पवित्र बाइबल12 जिउनको लागि हामी आफ्नै हातले कठोर परिश्रम गर्दछौं। मानिसहरू हामीलाई सराप्छन् तर हामी तिनीहरूलाई आशीर्वाद दिन्छौं। मानिसहरू हाम्रो खेदो गर्छन् तर हामी सहन्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 आफ्नै हातले काम गरेर हामी मेहनत गर्छौं। अपमानित हुँदा हामी आशीर्वाद दिन्छौं। सताइँदा हामी सहन्छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अनि खान-लाउन हामीले आफ्नै हातले मेहनत गर्छौं। अरूले सराप्दा हामी आशीर्वाद दिन्छौं। सताउँदा सहन्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 हामी आफ्नै हातले कठोर परिश्रम गर्छौँ। जब हामीलाई गिल्ला गरिन्छ, हामी आशिष् दिन्छौँ; जब हामीलाई सताइन्छ, हामी सहन्छौँ। Viz kapitola |