१ कोरिन्थी 4:11 - पवित्र बाइबल11 अहिले पनि हामीले प्रशस्त खान र पिउन पाएका छैनौं अनि हाम्रा लुगा-फाटा पनि प्रशस्त छैन। हामी कहिले-काहीं कुटाई समेत खाँदछौं। हाम्रो घर छैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 यस घड़ीसम्म हामी भोका र प्यासा छौं, नाङ्गा छौं, कुटाइ खाँदैछौं र घरविहीन छौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 अहिले पनि हामीहरू खान-पिउन नपाएर भोकभोकै हिंड्छौं, झुत्रे-झाम्रे लुगा लगाएका छौं, हामी कुटिएका छौं, हाम्रो घरबार छैन Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 अहिले पनि हामी भोकाएका र तिर्खाएका छौँ, हामी झुत्रे-झाम्रे छौँ, हामीलाई क्रूरतासाथ व्यवहार गरिन्छ र हामी घरविहीन छौ। Viz kapitola |