१ कोरिन्थी 3:8 - पवित्र बाइबल8 रोप्ने मानिस र पानी हाल्ने मानिसको उद्देश्य एउटै हो अनि प्रत्येक मानिसले आ-आफ्नो परिश्रमका निम्ति इनाम पाउनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 रोप्ने र पानी हाल्ने एकै समान हुन्। हरेकले आफ्ना-आफ्नै मेहनतअनुसार आफ्नो ज्याला पाउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 रोप्ने र पानी हाल्नेमा केही फरक छैन। परमेश्वरले सबैलाई आ-आफ्नो मेहनतअनुसार इनाम दिनुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 रोप्ने मानिस र पानी लगाउने मानिसको एउटै उद्देश्य हुन्छ, र प्रत्येकले आफ्नो परिश्रमअनुसारको इनाम पाउनेछ। Viz kapitola |