१ कोरिन्थी 3:7 - पवित्र बाइबल7 यसकारण रोप्ने मानिस ठूलो होइन, अनि पानी हाल्ने पनि ठूलो होइन। केवल परमेश्वर महान हुनु हुन्छ, किन कि उहाँले बिरूवा स्याहर्नु र बढाउनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसकारण रोप्ने केही होइन, न पानी हाल्ने केही हो, तर परमेश्वर मात्र, जसले वृद्धि दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 बिरुवा लाउने र पानी हाल्ने ठूलो होइन, तर बढाउने पो ठूलो हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण न रोप्ने केही हो, न त पानी हाल्ने केही हो; तर परमेश्वर मात्र महान् हुनुहुन्छ, जसले बढाउनुहुन्छ। Viz kapitola |