Online Bible

- Reklamy -




१ कोरिन्थी 3:6 - पवित्र बाइबल

6 मैले बिउ रोपें अनि अपोल्लोसले त्यसमा पानी हाले। तर परमेश्वरले बिरूवालाई बढाउनु भयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 मैले रोपें, अपोल्‍लोसले पानी हाले, तर परमेश्‍वरले नै बढ़ाउनुभयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मैले बिरुवा लगाएँ, अपोल्‍लोसले पानी हाले, तर बढाउने काम त परमेश्‍वरले नै गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 मैले बिउ रोपेँ, अपोल्‍लोसले पानी लगाए, तर परमेश्‍वरले नै त्यसलाई बढाउनुभएको हो।

Viz kapitola kopírovat




१ कोरिन्थी 3:6

Následuj nás:

Reklamy


Reklamy