१ कोरिन्थी 3:4 - पवित्र बाइबल4 तिमीहरूमै कुनै एकले भन्छ, “म पावललाई मान्छु” अनि अर्काले भन्छ, “म अपोल्लोसलाई मान्छु।” जब तिमीहरू माझमा त्यस्तै कुरा चल्छ भने के यसले तिमीहरूलाई संसारिक मानिस झैं देखाँउदैन र? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि एउटाले “पावलको” र अर्काले “मचाहिँ अपोल्लोसको” भन्छ भने, सांसारिक मानिसजस्ता भएनौ र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 कसैले म पावलको हुँ भन्नु र कसैले म अपोल्लोसको हुँ भन्नु सांसारिक मानिसहरूले भनेजस्तै भएन र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि जब एउटाले “म पावलको हुँ,” अनि अर्कोले, “म अपोल्लोसको हुँ,” भन्छ भने के तिमीहरू केवल मानिसहरूजस्तै भएनौ र? Viz kapitola |