Online Bible

- Reklamy -




१ कोरिन्थी 3:22 - पवित्र बाइबल

22 पावल, अपोल्लोस र केफासः संसार, जीवन, मृत्यु, वर्तमान, भविष्य यी सबै तिमीहरूकै हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

22 चाहे पावल, कि अपोल्‍लोस, कि केफास, अथवा संसार, वा जीवन, वा मृत्‍यु, वा वर्तमान, कि भविष्‍य, सबै तिमीहरूकै हुन्,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 पावल, अपोल्‍लोस र पत्रुस, संसार, जीवन र मृत्‍यु, अहिलेको समय, पछिको समय सबै तिमीहरूकै हुन्

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 चाहे पावल वा अपोल्‍लोस वा केफास वा जीवन वा संसार वा मृत्यु वा वर्तमान वा भविष्य—सबै तिमीहरूकै हुन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 3:22

Následuj nás:

Reklamy


Reklamy