Online Bible

- Reklamy -




१ कोरिन्थी 3:17 - पवित्र बाइबल

17 यदि कसैले परमेश्वरको मन्दिरलाई नष्ट गर्छ भने परमेश्वरले त्यस व्यक्तिलाई नष्ट गर्नु हुनेछ। किनभने परमेश्वरको मन्दिर पवित्र हुन्छ। तिमीहरू स्वयं परमेश्वरको मन्दिर हौ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 यदि कसैले परमेश्‍वरको मन्‍दिरलाई नष्‍ट गर्छ भने परमेश्‍वरले त्‍यसलाई नष्‍ट गर्नुहुनेछ। किनकि परमेश्‍वरको मन्‍दिर पवित्र हुन्‍छ, र त्‍यो मन्‍दिर तिमीहरू नै हौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यदि कसैले परमेश्‍वरको मन्‍दिर बिगार्छ भने परमेश्‍वरले नै उसलाई नाश गर्नुहुनेछ किनभने परमेश्‍वरको मन्‍दिर पवित्र छ अनि त्‍यो मन्‍दिरचाहिँ तिमीहरू नै हौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यदि कसैले परमेश्‍वरको मन्दिरलाई नष्‍ट गर्दछ भने परमेश्‍वरले त्यसलाई नष्‍ट गर्नुहुनेछ; किनभने परमेश्‍वरको मन्दिर पवित्र हुन्छ, जुन मन्दिरचाहिँ तिमीहरू नै हौ।

Viz kapitola kopírovat




१ कोरिन्थी 3:17

Následuj nás:

Reklamy


Reklamy