Online Bible

- Reklamy -




१ कोरिन्थी 3:13 - पवित्र बाइबल

13 प्रत्येक व्यक्तिको काम देखिनेछ किनभने त्यस दिनद्वारा नै सफासँग त्यो देखाइनेछ। त्यो दिन आगोसँग आउनेछ अनि प्रत्येकको कामको गुणस्तरको परख आगोले लिनेछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 प्रत्‍येक मानिसको काम प्रकट हुनेछ, किनकि न्‍यायको दिनले त्‍यो खुलस्‍त गरिदिनेछ। त्‍यो आगोद्वारा प्रकट हुनेछ, र हरेकले कस्‍तो काम गरेको छ, सो आगोले जाँच गर्नेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 सबै मानिसको राम्रो-नराम्रो काम परमेश्‍वरले न्‍याय गर्नुहुने दिनमा जाँचिनेछ किनभने त्‍यस दिन तिनीहरूले गरेको काम कस्‍तो रहेछ, आगोमा हालेर जाँचेर हेरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हरेकको काम कस्तो रहेछ भनी देखाइनेछ; किनकि त्यस दिनले हरेकका कामलाई ज्योतिमा ल्याउनेछ; अनि आगोद्वारा काम प्रकट हुनेछ, र हरेक मानिसको कामको गुण आगोद्वारा जाँच गरिनेछ।

Viz kapitola kopírovat




१ कोरिन्थी 3:13

Následuj nás:

Reklamy


Reklamy