Online Bible

- Reklamy -




१ कोरिन्थी 2:9 - पवित्र बाइबल

9 तर, जस्तो शास्त्रमा लेखिएको छः “कुनै आँखाले पनि नदेखेको, कुनै कानले पनि नसुनेको, कसैले चिन्ता सम्म नगरेको कुरा आफूलाई प्रेम गर्नेहरूका निम्ति परमेश्वरले तयार पार्नु भएकोछ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 तर यसो लेखिएको छ, “आँखाले नदेखेका र कानले नसुनेका र मानिसले मनमा नसोचेका, यी नै कुरा परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्‍ति तयार पार्नुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 तर धर्मशास्‍त्रमा यस्‍तो लेखिएको छ, “मानिसले कहिले नदेखेको, नसुनेको, कहिले नचिताएको कुरा नै परमेश्‍वरले आफूलाई प्रेम गर्नेहरूका लागि तयार पार्नुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तापनि यसरी लेखिएको छ: “कुनै आँखाले नदेखेका, कुनै कानले नसुनेका, कुनै मानवीय मनमा नसोचिएका, यी कुराहरू परमेश्‍वरले उहाँलाई प्रेम गर्नेहरूका निम्ति तयार पार्नुभएको छ।”

Viz kapitola kopírovat




१ कोरिन्थी 2:9

Následuj nás:

Reklamy


Reklamy