१ कोरिन्थी 2:15 - पवित्र बाइबल15 तर आत्मिक मानिस सबै कुराहरू खुट्याउन समर्थ हुन्छ र अरू मानिसहरूले उसलाई जाँच्न सक्दैनन्। शास्त्रले भन्छः Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 आत्मिक मानिसले सबै कुराको जाँच गर्दछ, तर ऊचाहिँ कुनै मानिसद्वारा जाँचिनेछैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 परमेश्वरको आत्मा हुने मानिसले चाहिँ सबै कुराको जाँच-बुझ गर्न सक्तछ, तर उसलाई भने कसैले जाँच्न सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 आत्मिक व्यक्तिले सबै कुराहरूको मूल्याङ्कन गर्दछ, तर ऊचाहिँ कोहीद्वारा पनि मूल्याङ्कन गरिँदैन। Viz kapitola |