१ कोरिन्थी 2:14 - पवित्र बाइबल14 जो मानिस आत्मिक छैन उसले परमेश्वरको आत्माबाट आएका कुराहरू ग्रहण गर्दैन। उसले यी सब कुराहरू मूर्खातापूर्ण सम्झन्छ। उसले आत्माको कुरो बुझ्न सक्दैन, किन कि ती कुराहरूलाई आत्मिक रीतिले मात्र जाँच्न सकिन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण14 जो मानिस आत्मिक छैन, त्यसले परमेश्वरका आत्माका कुराहरू ग्रहण गर्दैन। किनकि ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्, र त्यसले ती बुझ्न सक्दैन, किनकि ती कुराहरू आत्मिक रीतिले मात्र चिन्न सकिन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 परमेश्वरको आत्मा नहुने मानिसले आत्माका दानहरू लिंदैन किनभने यो उसको लागि मूर्ख कुरो हो। यो आत्माबाट नै बुझिने भएकोले उसले यो बुझ्नै सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जुन व्यक्तिसँग परमेश्वरको आत्मा हुँदैन, त्यसले परमेश्वरको आत्माबाट आएका कुराहरू स्वीकार गर्दैन, तर ती कुराहरू त्यसको निम्ति मूर्खता हुन्छन्; र त्यसले ती कुराहरू बुझ्नै सक्दैन, किनकि ती कुराहरूको मूल्याङ्कन आत्मिक रीतिले मात्र हुँदछ। Viz kapitola |