१ कोरिन्थी 2:13 - पवित्र बाइबल13 जब हामी यी कुराहरू गर्छौं, हामी मानिसको ज्ञानले सिकाएको शब्दहरूमा भन्दैनौं। हामी आत्माले सिकाएका शब्दहरू नै प्रयोग गर्छौं। आत्मिक चीजहरू बताउनुलाई आत्मिक शब्दहरू नै बोल्छौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 जुन कुरा हामी प्रचार गर्छौं, ती कुरा मानिसहरूको बुद्धिले सिकाएका शब्दहरूमा होइन, तर पवित्र आत्माले सिकाउनुभएअनुसार हामी आत्मिक शब्दहरूमा आत्मिक सत्यताहरूको अर्थ खोल्दछौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 यसैले हामी मानिसको ज्ञानले सिकाएको कुरा बोल्दैनौं, तर आत्माले सिकाउनुभएका कुराहरू बोल्छौं अनि आत्मा हुनेहरूलाई नै हामी आत्माका सत्य कुराहरू बुझाउँछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 हामी जुन कुरा बोल्दछौँ, ती मानवीय बुद्धिद्वारा सिकाएका शब्दहरूमा होइन, तर आत्माद्वारा सिकाइएका शब्दहरूमा बोल्दछौँ, हामी आत्माले सिकाउनुभएका शब्दहरूमा आत्मिक सत्यताहरू व्याख्या गर्दछौँ। Viz kapitola |