Online Bible

- Reklamy -




१ कोरिन्थी 2:11 - पवित्र बाइबल

11 जसरी कसैले पनि अर्को मानिसको विचारहरू बुझ्न सक्दैन, खाली त्यो आत्मा जुन मानिसभित्र रहन्छ, त्यसले मात्र विचारहरू बुझ्छ। परमेश्वरको विषयमा पनि त्यस्तै हो। परमेश्वरका विचारहरू कसैले जान्दैन। तिनीहरू परमेश्वरकै आत्माले मात्र जान्दछ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 मानिसभित्र रहेको आफ्‍नै आत्‍माबाहेक कसले मानिसका विचारलाई बुझ्‍न सक्‍छ? त्‍यसरी नै परमेश्‍वरका विचार परमेश्‍वरका आत्‍माबाहेक कसैले बुझ्‍दैन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 मानिसको बारेमा सबै थोक जान्‍ने उसैको भित्र रहेको आत्‍मा हो। अरू कसले जान्‍न सक्‍छ र? त्‍यसै गरी परमेश्‍वरको आत्‍माले मात्र परमेश्‍वरका सबै कुरा जान्‍नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 किनकि मानिसको आफूभित्रको आत्माले बाहेक अरू कसले तिनीहरूको विचारहरू जान्दछ र? त्यसरी नै परमेश्‍वरका विचारहरू परमेश्‍वरको आत्माले बाहेक कसैले जान्दैन।

Viz kapitola kopírovat




१ कोरिन्थी 2:11

Následuj nás:

Reklamy


Reklamy