१ कोरिन्थी 2:10 - पवित्र बाइबल10 तर परमेश्वरले यी कुराहरू हामीलाई आत्माद्वारा देखाउनु भएकोछ। आत्माले प्रत्येक कुरो बुझ्छ। परमेश्वरको गंभीर रहस्य समेत आत्माले बुझ्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 परमेश्वरले हाम्रा निम्ति पवित्र आत्माद्वारा त्यो प्रकट गर्नुभएको छ। किनकि पवित्र आत्माले प्रत्येक कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिरा-गहिरा कुराहरू पनि खोजी गर्नुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 परमेश्वरले आफ्नै आत्माद्वारा हामीलाई आफ्ना कुरा बुझाउनुभएको छ। पवित्र आत्माले सबै कुरा खोज्नुहुन्छ, परमेश्वरका गहिराभन्दा पनि गहिरा कुराहरूसमेत खोज्नुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 यी कुराहरू परमेश्वरले हामीलाई उहाँका आत्माद्वारा प्रकट गर्नुभएको छ। आत्माले सबै कुराहरू, परमेश्वरका गहिराइमा भएका कुराहरूलाई पनि खोजी गर्नुहुन्छ। Viz kapitola |