Online Bible

- Reklamy -




१ कोरिन्थी 16:7 - पवित्र बाइबल

7 तिमीहरूलाई भेट्न म यात्री जस्तो आउँन चहाँदिन। यदि प्रभुको अनुमति भए, मेरो तिमीहरूसँग लामो समय सम्म बस्ने इच्चाछ

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

7 यस पाली तिमीहरूसँग एकै छिनको मात्र भेटघाट नगरेर, प्रभुको इच्‍छा भयो भने, केही समय बिताउने आशा मैले राखेको छु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 किनभने निक्‍लेर थोरै समय भेट्‍ने होइन, तर प्रभुको इच्‍छा भयो भने निकै दिन तिमीहरूसँगै बसौंला भन्‍ने आशा राखेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म अहिले तिमीहरूलाई छोटो समयका लागि मात्र भेटेर गइहाल्नका लागि होइन, तर यदि प्रभुले अनुमति दिनुभयो भने म तिमीहरूसँग केही समयसम्म रहने आशा राख्छु।

Viz kapitola kopírovat




१ कोरिन्थी 16:7

Následuj nás:

Reklamy


Reklamy