१ कोरिन्थी 16:6 - पवित्र बाइबल6 यदि सम्भव हुन सके, केही दिन म तिमीहरूसित बसुँला। म हिउँद भरि पनि तिमीहरूसित बस्न सक्छु। तब जहाँ-जहाँ म जान्छु तिमीहरूले मेरो यात्रामा सहायता गर्न सक्छौ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 शायद म तिमीहरूकहाँ केही दिन बस्नेछु, अथवा हिउँद पनि बिताउनेछु। त्यसपछि म जहाँ गए तापनि तिमीहरूले मेरो यात्राको बन्दोबस्त मिलाइदिन सक्नेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 फर्कंदाचाहिँ तिमीहरूकहाँ आएर बस्छु होला, सायद हिउँदभरि नै बस्छु होला। त्यसपछि म जहाँ जाँदा पनि तिमीहरूले मलाई सहायता गर्न सक्छौ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 सायद म तिमीहरूसँग केही समय बिताउनेछु वा पूरै हिउँद पनि बिताउँन सक्छु, ताकि तिमीहरूले मलाई मेरो बाँकी यात्रामा सहयोग गर्न सक्नेछौ। Viz kapitola |