१ कोरिन्थी 16:5 - पवित्र बाइबल5 म्यासिडोनिया भएर जाँदा तिमीहरूकहाँ आउने मेरो योजना छ। किनभने म्यासिडोनिया भएर मेरो यात्रा गर्ने इच्छा छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 माकेडोनियाको यात्रा गरेपछि म तिमीहरूसँग भेटघाट गर्न आउनेछु, किनभने म माकेडोनिया नै भएर गइरहेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 म माकेडोनियाबाट फर्कंदा तिमीहरूकहाँ आउनेछु। अहिलेचाहिँ म सोझै माकेडोनिया भएर जान्छु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 म्यासिडोनिया भएर गएपछि म तिमीहरूकहाँ आउनेछु किनकि म त्यो बाटो भएर जानेछु। Viz kapitola |