१ कोरिन्थी 16:3 - पवित्र बाइबल3 जब म आउँला म कसैलाई तिमीहरूको दान यरूशलेम लैजान पठाउँला। ती मानिसहरू तिमीहरू सबैले पठाउनु खोजेकै मानिस हुनेछ। म तिनीहरूलाई परिचय-पत्रहरू सहित पठाउनेछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 अनि म आएपछि तिमीहरूले चाहेका मानिसहरूलाई परिचयपत्र दिएर तिमीहरूका भेटी लिई यरूशलेम पठाउनेछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 म आएपछि मेरो पत्रसँग तिमीहरूले रोजेका मानिसहरूलाई नै त्यो पैसा यरूशलेममा पुर्याउन पठाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 जब म आउँछु, तब तिमीहरूले चुनेका मानिसहरूलाई म परिचय-पत्र दिनेछु र तिनीहरूलाई तिमीहरूले सङ्कलन गरेको भेटीसँग यरूशलेम पठाउनेछु। Viz kapitola |