१ कोरिन्थी 16:22 - पवित्र बाइबल22 जसले परमेश्वरलाई प्रेम गर्दैन, ऊ श्रापित होस्। हे प्रभु, आउनु होस्! Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अभिवादन लेख्दैछु। कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्। हे हाम्रा प्रभु, आउनुहोस्! Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 प्रभुलाई कसैले माया गर्दैन भने उसलाई धिक्कार होस्। हे प्रभु, आउनुहोस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने त्यो श्रापित होस्! हे हाम्रा प्रभु, आउनुहोस्! Viz kapitola |