१ कोरिन्थी 16:20 - पवित्र बाइबल20 यस ठाँउका सबै दाज्यू-भाइहरू र दिदी-बहिनीहरूले तिमीहरूलाई शुभेच्छा जनाएकाछन्। जब तिमीहरू भेट्छौ एक-अर्कामा पवित्र चुम्बन देऊ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण20 सबै भाइहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। एक-अर्कालाई पवित्र चुम्बनले अभिवादन गर। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 तिमीहरूलाई सबै ख्रीष्टिय दाजुभाइहरूले अभिवादन पठाएका छन्। तिमीहरूले पनि एक-अर्कालाई प्रेमसाथ अभिवादन गर। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 यहाँ भएका सबै दाजुभाइ-दिदीबहिनीहरूले पनि तिमीहरूलाई अभिवादन पठाएका छन्। ख्रीष्टिय प्रेमसाथ एक-अर्कालाई अभिवादन गर। Viz kapitola |