Online Bible

- Reklamy -




१ कोरिन्थी 16:19 - पवित्र बाइबल

19 एशियाका मण्डलीहरूले तिमीहरूलाई शुभेच्छा पठाउँछन्। अक्वीला र प्रिस्किल्लाले पनि प्रभुमा तिमीहरूलाई शुभेच्छा पठाउँछन्। तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई शुभेच्छा पठाउँछन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 एशियाका मण्‍डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्‌। अकिलास र प्रिस्‍काले र तिनीहरूको घरमा भएका मण्‍डलीले प्रभुमा तिमीहरूलाई हार्दिक अभिवादन पठाएका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 एशियाका मण्‍डलीहरूको तर्फबाट तिमीहरूलाई अभिवादन छ। अकिलास र प्रिस्‍काले र उनीहरूका घरमा जम्‍मा हुने मण्‍डलीले तिमीहरूलाई प्रभुमा सादर अभिवादन पठाएका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 एशियाको प्रान्तमा भएका मण्डलीहरूले तिमीहरूलाई अभिवादन पठाएका छन्। अक्विला, प्रिस्किला र तिनीहरूका घरमा भेला हुने मण्डलीले पनि तिमीहरूलाई प्रभुमा न्यानो अभिवादन पठाएका छन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 16:19

Následuj nás:

Reklamy


Reklamy