Online Bible

- Reklamy -




१ कोरिन्थी 16:18 - पवित्र बाइबल

18 तिनीहरूले मेरो आत्मालाई र तिनीहरूको आत्मालाई विश्राम दिएकाछन्। यस्ता मानिसहरूको मूल्य तिमीहरूले चिन्नु पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

18 किनकि तिनीहरूले मेरो र तिमीहरूका आत्‍मालाई पनि उत्‍साहित तुल्‍याए। यस्‍ता मानिसहरूको कदर गर।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 उनीहरूले तिमीहरूलाई जस्‍तै मलाई पनि आनन्‍द दिएका छन्। तिमीहरूले यस्‍ता मानिसहरूको इज्‍जत गर्नुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 तिनीहरूका कारण मेरो र तिमीहरूका आत्मालाई पनि शीतल पारिदिएका छन्। यस्ता मानिसहरू आदर पाउने योग्यका हुन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 16:18

Následuj nás:

Reklamy


Reklamy