Online Bible

- Reklamy -




१ कोरिन्थी 16:17 - पवित्र बाइबल

17 स्तिफनस, फोर्टुनाटस, र अखाइकस आएकामा म हर्षित छु। तिमीहरू यहाँ छैनौ तर तिनीहरू तिमीहरूका ठाउँमा छन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

17 स्‍तिफनास, फोर्टुनाटस र अखाइकसको आगमनमा म आनन्‍दित भएँ, किनकि तिमीहरूको अनुपस्‍थिति तिनीहरूले पूरा गरिदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 स्‍तिफनास, फोर्टुनाटस र अखाइकस आउँदा म धेरै खुसी भएँ किनभने उनीहरूले तिमीहरू नहुँदाको कमी पूरा गरेका छन्। तिमीहरू नहुँदाको न्यास्रोपन हराएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 जब स्तिफनस, फोर्टुनाटस र अखाइकस मकहाँ आए, तब म आनन्दित भएँ; किनभने तिमीहरूबाट भएको कमीलाई तिनीहरूले पूरा गरिदिएका छन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 16:17

Následuj nás:

Reklamy


Reklamy