१ कोरिन्थी 16:16 - पवित्र बाइबल16 यस्तै मानिसहरूको र उनीहरूसित काम गर्ने र सेवा गर्ने कुनै पनि अरू मानिसको अगुवाइमा हिंड। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 यस्ताहरू र यस्तै परिश्रम गर्ने हरेक सहकर्मीको अधीनमा रहो भनेर म तिमीहरूलाई आग्रह गर्दछु। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 यस्ता मानिसहरूले भनेको मान। यस्तै सेवा गर्ने र साथ दिनेहरू अरूले पनि भनेको मान। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 कि यस्ता मानिसहरू र यस्तै परिश्रम गर्ने हरेकको अधीनमा बस। Viz kapitola |