Online Bible

- Reklamy -




१ कोरिन्थी 16:15 - पवित्र बाइबल

15 तिमीहरू जान्दछौ स्तिफनस र उनको परिवार अखैयामा पहिलो विश्वासीहरू थिए। तिमीहरूले आफूलाई परमेश्वरका मानिसहरूको सेवामा अर्पेकाछन्। प्रिय दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई उपदेश दिन्छु कि

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 भाइ हो, तिमीहरूलाई थाहा छ, कि स्‍तिफनासका घराना अखैयामा विश्‍वास गर्नेहरूमा प्रथम हुन्‌। तिनीहरूले सन्‍तहरूका सेवामा आफैलाई अर्पण गरेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

15 तिमीहरू स्‍तिफनस र उनको परिवारलाई चिन्‍छौ। उनीहरू अखैयामा भएका सबैभन्दा पहिला विश्‍वासीहरू हुन्। उनीहरूले ख्रीष्‍टका पवित्र जनहरूका लागि आफ्‍ना जीवन नै दिएका छन्। भाइहरू, म तिमीहरूलाई बिन्‍ती गर्छु,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 हे विश्‍वासीहरू हो, तिमीहरू जान्दछौ, स्तिफनसको घराना अखैयाको पहिलो फल हुन्। तिनीहरूले प्रभुको जनहरूका सेवामा आफैँलाई अर्पण गरेका छन्। दाजुभाइ-दिदीबहिनीहरू, म तिमीहरूलाई विनम्र आग्रह गर्दछु,

Viz kapitola kopírovat




१ कोरिन्थी 16:15

Následuj nás:

Reklamy


Reklamy