१ कोरिन्थी 16:13 - पवित्र बाइबल13 सावधान बस। विश्वासमा दरिलो बन्दै बस। साहसी हौ र दृढ बन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण13 सतर्क रहो, विश्वासमा दृढ़ भइरहो। साहसिलो र सामर्थी बन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 होशियार भएर विश्वासमा दिगो बस। साहसिलो र बलियो होओ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरू सतर्क रहो; विश्वासमा स्थिर भइरहो; निडर होओ र बलियो होओ। Viz kapitola |