१ कोरिन्थी 16:12 - पवित्र बाइबल12 अब हाम्रा भाइ अपोल्लोसको बारेमाः मैले उनलाई अरू भाइहरूसित तिमीहरूकहाँ जान उत्साहित पारेकोछु। अहिले उनी आउने कुरामा पक्का छन्। तर मौका पाए भने उनी तिमीहरूकहाँ आउनेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 अब भाइ अपोल्लोसको विषयमा मलाई यो भन्नु छ, कि मैले तिनलाई अरू भाइहरूसँग मिली तिमीहरूसँग भेटघाट गर्ने निक्कै आग्रह गरेथें, तर अहिले आउन तिनलाई बिलकुलै इच्छा भएन। तर मौका पाउनासाथ तिनी आउनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अपोल्लोस भाइलाई ख्रीष्टिय दाजुभाइहरूलाई सँगै लिएर तिमीहरूकहाँ निक्लिदेओ भनेर धेरै बिन्ती गरेको थिएँ। तर उनी अहिलेचाहिँ त्यहाँ आउन सकेनन्। पछि मौका मिले उनी आउनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 अब हाम्रा भाइ अपोल्लोसको विषयमा: मैले तिनलाई अरू भाइहरूसँग तिमीहरूकहाँ जाऊन् भनी धेरै आग्रह गरेँ। अहिले तिनको आउने चाहना पक्का छैन, तर जब तिनले मौका पाउँछन्, तब तिनी आउनेछन्। Viz kapitola |