Online Bible

- Reklamy -




१ कोरिन्थी 16:11 - पवित्र बाइबल

11 यसकारण तिमोथीलाई स्वीकार गर्नु तिमीहरू कसैले आनाकानी गर्ने छैनौ। उनलाई शान्तिसित यात्रा गर्न सघाउनु जसमा कि उनी मकहाँ आउन सकुन्। उनी भाइहरूका साथमा आउन भनी म आपेक्षा गरिरहेछु।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

11 यसकारण कसैले तिनको अवहेलना नगरोस्‌। तर शान्‍तिसँग तिनलाई आफ्‍नो यात्रामा पठाइदेओ, र तिनी मकहाँ आऊन्‌। किनभने भाइहरूसँग आउँछन्‌ भनी म तिनको प्रतीक्षा गर्दछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 कसैले पनि उनलाई हेला नगरोस्। मकहाँ आउँदा उनलाई राम्ररी सहायता गर किनभने विश्‍वासी भाइहरू र म उनको बाटो हेरिरहेको छु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 अनि कसैले पनि तिनलाई अवहेलना नगरून्। तिनलाई शान्तिसँग आफ्नो यात्रामा पठाइदेओ, ताकि तिनी मकहाँ फर्केर आऊन्। तिनी अरू भाइहरूसँग आउँछन् भन्‍ने मैले आशा गरिरहेको छु।

Viz kapitola kopírovat




१ कोरिन्थी 16:11

Následuj nás:

Reklamy


Reklamy