Online Bible

- Reklamy -




१ कोरिन्थी 16:1 - पवित्र बाइबल

1 अब परमेश्वरका मानिसहरूको लागि अर्थ संग्रह बारेमा म लेख्छु। मैले गलातियाका मण्डलीहरूलाई जसो गर्नु भनेको छु तिमीहरूले पनि उसै गर्नुः

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

1 अब सन्‍तहरूका निम्‍ति भेटीको विषयमा गलातियाका मण्‍डलीहरूलाई मैले दिएको आदेशअनुसार तिमीहरूले गर्नू:

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 यहूदियामा बस्‍ने ख्रीष्‍टका पवित्र जनहरूका लागि पैसा जम्‍मा गर्ने बारेमा मैले गलातीको ख्रीष्‍टिय मण्‍डलीलाई भनेझैँ नै गर।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 अब प्रभुका जनहरूका निम्ति भेटी सङ्कलनको विषयमा बोल्न चाहन्छु: मैले गलातियाका मण्डलीहरूलाई जे गर्नु भनेको छु, त्यस्तै तिमीहरूले गर।

Viz kapitola kopírovat




१ कोरिन्थी 16:1

Následuj nás:

Reklamy


Reklamy