Online Bible

- Reklamy -




१ कोरिन्थी 15:9 - पवित्र बाइबल

9 जम्मै प्रेरितहरू मभन्दा ठूला छन् किनभने मैले परमेश्वरको मण्डलीको खेदो गरें। त्यसैले म चेला कहलाइनु पनि लायकको छैन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

9 किनकि प्रेरितहरूमध्‍ये म सबैभन्‍दा तुच्‍छ हुँ। म प्रेरित भनिन योग्‍य छैनँ। किनभने मैले परमेश्‍वरको मण्‍डलीलाई खेदो गरें।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 प्रेरितहरूमा सबैभन्दा सानोचाहिँ म नै हुँ। हुन त म प्रेरित मानिने योग्‍यको पनि छैनँ किनभने मैले परमेश्‍वरको मण्‍डलीलाई अत्‍याचार गरें।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 किनकि म सबै प्रेरितहरू भन्दा तुच्छ हुँ, म त प्रेरित भनिने लायकको पनि छैनँ; किनभने मैले परमेश्‍वरको मण्डलीलाई सताएको थिएँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:9

Následuj nás:

Reklamy


Reklamy