१ कोरिन्थी 15:7 - पवित्र बाइबल7 अनि ख्रीष्ट याकूबकहाँ देखा पर्नुभयो र केही पछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यसपछि याकूब र सबै प्रेरितहरूकहाँ उहाँ देखा पर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 त्यसपछि येशू याकूबकहाँ देखा पर्नुभयो। त्यसपछि सबै प्रेरितकहाँ देखा पर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब उहाँ याकोबकहाँ देखा पर्नुभयो, त्यसपछि सबै प्रेरितहरूकहाँ देखा पर्नुभयो। Viz kapitola |