Online Bible

- Reklamy -




१ कोरिन्थी 15:6 - पवित्र बाइबल

6 त्यसपछि पाचँ सय भन्दा बेशी भाइहरूकहाँ ख्रीष्ट एकैचोटि देखा पर्नु भयो। कतिपय दाज्यू-भाइहरू आज सम्म जीवित छन् त कोही मरिसके।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

6 त्‍यसपछि उहाँ एकै समयमा पाँच सयभन्‍दा बढ़ी भाइहरूकहाँ एकसाथ देखा पर्नुभयो, जसमध्‍ये धेरैजसो अहिलेसम्‍म छँदैछन्‌ तर कोही-कोही सुतिसकेका छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 फेरि उहाँलाई विश्‍वास गर्ने पाँच सय दाजुभाइहरूकहाँ एकै चोटि देखा पर्नुभयो। उहाँलाई देख्‍नेहरूमा कति मरेर गए पनि धेरैजसो अझै छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 त्यसपछि उहाँ पाँच सयभन्दा बढी दाजुभाइ-दिदीबहिनीहरूकहाँ एकै समयमा देखा पर्नुभयो, जसमध्ये धेरै जना अझै पनि जीवित छँदैछन् र कतिचाहिँ सुतिसकेका छन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:6

Následuj nás:

Reklamy


Reklamy