१ कोरिन्थी 15:57 - पवित्र बाइबल57 तर हामी परमेश्वरलाई धन्यवाद दिंदछौं। उहाँले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनु हुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण57 तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल57 तर परमेश्वरलाई धन्यवाद होस्, उहाँले हाम्रो प्रभु येशू ख्रीष्टद्वारा हामीलाई जित दिनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण57 तर परमेश्वरलाई धन्यवाद होस्, जसले हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टद्वारा विजय दिनुहुन्छ। Viz kapitola |