१ कोरिन्थी 15:54 - पवित्र बाइबल54 यसैले यो शरीर जुन नष्ट हुन्छ त्यसले अविनाशी धारण गर्दछ। र यो शरीर जुन मरणशील छ त्यसले अमरता पहिरिन्छ। जब यस्तो हुन्छ तब यस धर्म शास्त्रको भनाई सत्य ठहरिन्छः “मृत्यु विजयमा निलिएको छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण54 जब विनाशीले अविनाशी र मरणशीलले अमरत्व धारण गर्छ, तब लेखिएको त्यो वचन पूरा हुनेछ, “मृत्यु विजयमा निलिएको छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल54 नाश हुने नाश नहुने हुँदा मर्ने नमर्ने भएर फेरिंदा धर्मशास्त्रले भनेको कुरा पूरा हुन्छ, “मृत्यु नै मारियो, जित पूरा भयो,” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण54 जब विनाशीले अविनाशी रूप र मरणशीलले अमरताको रूप धारण गर्नेछ, तब लेखिएको त्यो वचन पूरा हुनेछ: “मृत्युलाई विजयमा निलिएको छ।” Viz kapitola |