Online Bible

- Reklamy -




१ कोरिन्थी 15:53 - पवित्र बाइबल

53 यो शरीर जुन नाश हुन्छ, अविनाशी वस्त्र पहिरिनै पर्छ। अनि यो शरीर जुन मरणशील छ यसले अमरताको वस्त्र पहिरिनै पर्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

53 किनकि यस विनाशी स्‍वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्‍व धारण गर्नुपर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

53 मर्ने अमर बन्‍नुपर्छ, मरेर जाने नमर्नेमा बदलिनुपर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

53 किनकि विनाशीले अविनाशी रूप धारण गर्नुपर्छ र मरणशीलले अमरता धारण गर्नुपर्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:53

Následuj nás:

Reklamy


Reklamy