Online Bible

- Reklamy -




१ कोरिन्थी 15:52 - पवित्र बाइबल

52 यसकोलागि खाली एकक्षण लाग्छ। आँखा झिम्के जत्तिकै छिटो हामी बद्लन्छौं। जब अन्तिम तुरही बज्छ तब यो हुनेछ। तुरही बज्नेछ र मरेकाहरू अविनाशी जीवनमा उठ्नेछन्। अनि हामी पनि सबै बद्ली हुनेछौं।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

52 एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्‌। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

52 त्‍यो आखिरी बिगुलको आवाज हुनेबित्तिकै मरेकाहरू फेरि कहिले नमर्ने भई उठ्‍नेछन्। आँखाकै पलमा हामी फेरिनेछौं। बिगुल बज्‍नेछ र मरेकाहरू कहिले नमर्ने भई हामी सबै फेरिनेछौं।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

52 एकै क्षणमा, आँखाको एक निमिषमा, तुरहीको आखिरी आवाजमा। जब तुरही बज्नेछ, मरेकाहरू अविनाशी रूपमा पुनर्जीवित हुनेछन् र हामीचाहिँ परिवर्तन हुनेछौँ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:52

Následuj nás:

Reklamy


Reklamy