१ कोरिन्थी 15:51 - पवित्र बाइबल51 तर सुन, म यो रहस्य तिमीहरूलाई भन्छुः हामीहरू सबै मर्ने छैनौ, तर हामी सबैको परिवर्तन हुनेछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण51 हेर, म तिमीहरूलाई एउटा रहस्य भन्दछु, हामी सबै सुत्दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, Viz kapitolaसरल नेपाली पवित्र बाइबल51 सुन, म एउटा रहस्यको कुरो भन्छु, हामी सबै त मर्नेछैनौं, तर सबै जना फेरिनेछौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 सुन, म तिमीहरूलाई एउटा रहस्य भन्दछु: हामी सबै जना सुतिजानेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ; Viz kapitola |