१ कोरिन्थी 15:50 - पवित्र बाइबल50 दाज्यू-भाइ दिदी-बहिनीहरू हो! म तिमीहरूलाई यो भन्छुः भौतिक शरीरले परमेश्वरको राज्यमा भाग लिन पाउँदैन। जुन कुरो त्यो कुनै अविनाश कुरोमा भागलिन सक्तैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण50 अब भाइ हो, म तिमीहरूलाई यो भन्दछु, मासु र रगत स्वर्गका राज्यको हकदार हुन सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल50 भाइहरू, मैले भन्न खोजेको चाहिँ यो रगत र मासुले परमेश्वरको राज्यमा पस्ने हक पाउन सक्दैन। नाश हुनेले नाश नहुने हक पाउन सक्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण50 दाजुभाइ-दिदीबहिनीहरू हो, म तिमीहरूलाई घोषणा गर्दछु, कि शरीर र रगत परमेश्वरको राज्यको हकदार हुन सक्दैन, न त विनाशी शरीर अविनाशी कुराको हकदार हुन सक्दछ। Viz kapitola |