१ कोरिन्थी 15:5 - पवित्र बाइबल5 अनि पत्रुसकहाँ र पछि बाह्र जना प्रेरितहरकहाँ एउटै समयमा ख्रीष्ट देखा पर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 उहाँ केफासकहाँ, अनि बाह्रै जनाकहाँ देखा पर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 उहाँ पत्रुसकहाँ र त्यसपछि बाह्रै चेलाकहाँ देखा पर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 उहाँ केफासकहाँ र त्यसपछि बाह्र जना चेलाहरूकहाँ देखा पर्नुभयो। Viz kapitola |