Online Bible

- Reklamy -




१ कोरिन्थी 15:48 - पवित्र बाइबल

48 मानिसहरू पृथ्वीका हुन्। तिनीहरू पृथ्वीको पहिलो मानिस जस्तो हुन्। तर ती मानिस जो स्वर्गका हुन् ती स्वर्गको मानिस जस्तै हुन्।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

48 माटोले बनिएको मानिसजस्‍तो थियो, माटोले बनिएकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्, र स्‍वर्गीय मानिस जस्‍तो छ, स्‍वर्गकाहरू पनि त्‍यस्‍तै हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

48 पृथ्‍वीका मानिसहरू माटोले बनाएको जस्‍तै हुन्, स्‍वर्गका मानिसहरूचाहिँ स्‍वर्गबाट आउनुभएका मानिसजस्‍तै हुन्‍छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

48 माटोबाट बनेको मानिसजस्तो थियो, पृथ्वीका मानिसहरू त्यस्तै हुन्छन्; स्वर्गीय मानिसजस्ता हुन्छन्, स्वर्गका अरूहरू पनि त्यस्तै हुन्छन्।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:48

Následuj nás:

Reklamy


Reklamy