१ कोरिन्थी 15:47 - पवित्र बाइबल47 पहिलो मानिस पृथ्वीको धूलोबाट आयो। दोस्त्रो मानिस स्वर्गबाट आयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण47 पहिलो मानिस माटोले बनिएको, पृथ्वीबाट हो। दोस्रो मानिस स्वर्गको हो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल47 पहिले आदम पृथ्वीको माटोबाट बनियो, दोस्रो आदमचाहिँ स्वर्गबाट आउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण47 पहिलो मानिस पृथ्वीको धुलोबाट बनेको थियो; दोस्रो मानिसचाहिँ स्वर्गबाट हुनुहुन्छ। Viz kapitola |