Online Bible

- Reklamy -




१ कोरिन्थी 15:46 - पवित्र बाइबल

46 आत्मिक मानिस पहिले आएन। भौतिक मानिस पहिले आयो। तब त्यसपछि आत्मिक मानिस आयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

46 पहिलोचाहिँ आत्‍मिक होइन, तर प्राकृतिक हो, र त्‍यसपछि चाहिँ आत्‍मिक हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

46 तैपनि आत्‍मिक पहिलो होइन। हाड-मासुको शरीर नै पहिले आयो अनि त्‍यसपछि आत्‍मिक शरीर आउनुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

46 पहिला आत्मिक शरीर आएन, तर पहिला प्राकृतिक शरीर आयो, त्यसपछि आत्मिक शरीर आयो।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:46

Následuj nás:

Reklamy


Reklamy