Online Bible

- Reklamy -




१ कोरिन्थी 15:44 - पवित्र बाइबल

44 शरीर जुन “रोपिन्छ” त्यो भौतिक शरीर हो। जब त्यसलाई बौराइन्छ त्यो आत्मिक शरीर हुन्छ। भौतिक शरीर छ र त्यहाँ आत्मिक शरीर पनि छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

44 प्राकृतिक शरीरमा त्‍यो गाडिन्‍छ, आत्‍मिक शरीरमा त्‍यो जीवित हुन्‍छ। प्राकृतिक शरीर छ भने आत्‍मिक शरीर पनि अवश्‍य हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

44 गाडिंदा हाड-मासुको शरीर भएर गाडिन्‍छ, फेरि बिउँतदा आत्‍मिक शरीर भएर बिउँतनेछ। हाड-मासुको शरीर हुन्‍छ, यसरी नै आत्‍मिक शरीर पनि हुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

44 त्यो प्राकृतिक शरीरमा रोपिन्छ, तर आत्मिक शरीरमा पुनर्जीवित पारिनेछ। यदि प्राकृतिक शरीर छ भने आत्मिक शरीर पनि हुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:44

Následuj nás:

Reklamy


Reklamy