Online Bible

- Reklamy -




१ कोरिन्थी 15:43 - पवित्र बाइबल

43 अनादरमा त्यो “गाडिन्छ,” महिमामा त्यो जीवित हुन्छ। दुर्बलतामा त्यो “गाडिन्छ,” शक्तिमा त्यो जीवित हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

43 अनादरमा त्‍यो गाडिन्‍छ, महिमामा त्‍यो जीवित हुन्‍छ। दुर्बलतामा त्‍यो गाडिन्‍छ, शक्तिमा त्‍यो जीवित हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

43 गाडिंदा हाम्रो शरीर नराम्रो र कमजोर हुन्‍छ, फेरि बिउँतदा राम्रो र शक्तिशाली भएर आउँछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

43 त्यो अनादरमा गाडिन्छ, तर महिमामा पुनर्जीवित पारिनेछ; त्यो दुर्बलतामा गाडिन्छ, तर सामर्थ्यमा पुनर्जीवित पारिनेछ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:43

Následuj nás:

Reklamy


Reklamy