१ कोरिन्थी 15:42 - पवित्र बाइबल42 जीवित तुल्याइएका मृतहरूको पनि त्यस्तै हुन्छ। “रोपिएको” शरीर कुहुने हुन्छ। तर जब त्यस शरीरलाई जीवित तुल्याइन्छ त्यो नष्ट हुँदैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 मृतकहरूको पुनरुत्थान पनि त्यस्तै हो। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशमा जीवित हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 मरेकाहरू बिउँतदा पनि यस्तै हुन्छ। गाडिंदा शरीर मर्ने भएर गाडिन्छ; तर बिउँतदा अमर बनेर उठ्नेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण42 मरेकाहरूको पुनरुत्थान पनि यस्तै किसिमको हुनेछ। जुन शरीर विनाशमा गाडिन्छ, त्यो अविनाशी रूपमा पुनर्जीवित पारिनेछ। Viz kapitola |