Online Bible

- Reklamy -




१ कोरिन्थी 15:40 - पवित्र बाइबल

40 स्वर्गीय शरीरहरू र पार्थिव शरीरहरू छन्। तर स्वर्गीय शरीरहरूको शोभा एक किसिमको हुन्छ। पार्थिव शरीरहरूको शोभा भिन्दै किसिमको हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 अनि शरीर पनि स्‍वर्गीय र पार्थिव हुन्‍छन्‌। स्‍वर्गीय शरीरको तेज एक किसिमको छ, र पार्थिव शरीरको तेज अर्कै किसिमको।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 आकाशमा हुने घाम, जून र ताराहरूको आफ्‍नै रूप छ, र पृथ्‍वीमा हुने प्राणीहरूको पनि आफ्‍नै रूप छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 स्वर्गीय शरीरहरू पनि हुन्छन् र सांसारिक शरीरहरू पनि हुन्छन्; तर स्वर्गीय शरीरहरूको तेज एक किसिमको हुन्छ, र सांसारिक शरीरहरूको तेज अर्कै किसिमको हुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:40

Následuj nás:

Reklamy


Reklamy