Online Bible

- Reklamy -




१ कोरिन्थी 15:39 - पवित्र बाइबल

39 सबै शरीरको मासु एकै हुँदैनः मानिसहरूको मासु एक प्रकारको हुन्छ, औ पशूहरूको मासु अर्को प्रकारको हुन्छ, पंछीहरूको भिन्दै हुन्छ, अनि माछाहरूको अर्कै प्रकारको मासु हुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

39 सबै शरीर एकै किसिमका हुँदैनन्‌। मानिसको शरीर एक किसिमको, र जीवजन्‍तुहरूको अर्कै किसिमको, चराहरूको अर्कै किसिमको र माछाहरूको अर्कै किसिमको शरीर हुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

39 सबै प्राणीको शरीर एकै किसिमको शरीर हुँदैन। मानिसको शरीर एक किसिमको छ भने पशुको अर्कै किसिमको अनि चरा-चुरुङ्गीको एक किसिमको छ त माछाको अर्कै किसिमको।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

39 सबैको शरीर एकै प्रकारको हुँदैन: मानिसको एक प्रकारको शरीर हुन्छ, जनावरहरूको अर्कै प्रकारको, चराहरूको अर्कै प्रकारको र माछाहरूको अर्कै प्रकारको शरीर हुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:39

Následuj nás:

Reklamy


Reklamy