Online Bible

- Reklamy -




१ कोरिन्थी 15:38 - पवित्र बाइबल

38 परमेश्वरले प्रत्येक बिऊलाई उसको शरीर दिनुहुन्छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 तर आफूलाई खुशी लागेबमोजिम परमेश्‍वरले त्‍यसलाई एउटा शरीर दिनुहुन्‍छ, र हरेक किसिमको बीउलाई त्‍यसैको शरीर दिनुहुन्‍छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 परमेश्‍वरले आफ्‍नो इच्‍छाअनुसार त्‍यस बीउलाई रूप दिनुहुन्‍छ। उहाँले प्रत्‍येक बीउलाई सुहाउने जिउ दिनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 तर परमेश्‍वरले त्यसलाई आफ्नो इच्छाअनुसारको एउटा शरीर दिनुहुन्छ, र हरेक किसिमको बिउलाई त्यसको आफ्नै शरीर दिनुहुन्छ।

Viz kapitola kopírovat




१ कोरिन्थी 15:38

Následuj nás:

Reklamy


Reklamy