१ कोरिन्थी 15:37 - पवित्र बाइबल37 जब तिमीले केही रोप्छौ त्यस्को त्यही “रूप” हुँदैन, जस्तो पछि हुन्छ। जब तिमीले छरेका थियौ त्यो वीऊ मात्र थियो चाहे गहुँ होस् अथवा अन्य कुनै। तर परमेश्वरले जे योजना गर्नु भएको छ त्यसले त्यही शरिर पाउँछ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 जे तिमी रोप्तछौ त्योचाहिँ पछि हुने शरीर होइन, तर बीउ मात्र रोप्तछौ, चाहे त्यो गहूँ, अथवा अरू कुनै किसिमको अन्न होस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल37 तिमीहरूले गहुँ वा अरू कुनै अन्न छर्दा बीउ मात्रै छर्छौ, बढेको बोट नै त छर्दैनौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 जब तिमी छर्दछौ, तब तिमीले पछि आउने शरीर त रोप्दैनौ, तर एउटा बिउ मात्र छर्दछौ, चाहे त्यो गहुँको होस् वा अरू केहीको होस्। Viz kapitola |